Depository of News

नेपाल ओमानलाई हराउदै एसीसी प्रिमियर कपको फाइनलमा, शनिबार हुने फाइनलमा युएईको सामना गर्ने

newsdepo.com · world

काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा पुगेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछाएको ओमानले २८.१ ओभरमा अलआउट हुदै ६० रन मात्र बनाएको हो । नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिए भने ललित राजबंशी र रोहित पौडेलले २-२ विकेट […]

Read full article →