४० वर्षपछि आईभीएफ : आमा बन्ने सम्भावना कति ?
विवाह ढिलो भयो । बच्चाको योजना बनाउँदा उमेर ४० नाघिसक्यो । प्राकृतिक रूपमा गर्भधारण गर्न कठिन भएपछि अब आईभीएफ गर्ने सोचमा हुने दम्पतीको पहिलो प्रश्न हुने गर्छ– ४० वर्षपछि आईभीएफ गरेर आमा बन्न सकिन्छ ? ४० वर्षपछि आमा बन्न सकिँदैन भन्ने होइन । आधुनिक प्रजनन प्रविधिले उमेर बढिसकेपछि पनि गर्भधारणको अवसर दिएको छ । तर […]
