Depository of News

पर्यटक आगमन र ग्याँस अभावको चपेटामा ‘हस्पिटालिटी क्षेत्र’, न ग्राहक आउँछन् न ग्याँस पाइन्छ

newsdepo.com · world

काठमाडौं । नेपाली पर्यटनको मुख्य पर्यटकीय मौसमकै समयमा होटल तथा रेष्टुरेन्ट व्यवसाय दोहोरो मारमा रेका छन् । रसुवा क्षेत्रमा आएको बाढीको प्रभावका कारण पर्यटक आगमन घट्दै गएको अवस्थामा काठमाडौंलगायतका क्षेत्रमा खाना पकाउने ग्याँसको अभाव भएपछि हस्पिटालिटी क्षेत्र थप दबाबमा परेको व्यवसायीहरूले बताएका छन् । होटल व्यवसायीका अनुसार बाढीका कारण नेपालमा व्यापक क्षति भएको भन्ने प्रचार […]

Read full article →