Depository of News

अस्पतालले भर्ना लिएन, वविताले फुटपाथमै बच्चा जन्माइन्

newsdepo.com · world

राजविराज नगरपालिका–१४ पर्साहीकी वविता पासवान सुत्केरी व्यथा लागेपछि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुगिन् । पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन । त्यसपछि वविताले फुटपाथमै बच्चालाई जन्म दिइन् ।

Read full article →