के एआई कम्पनीहरूले सम्पूर्ण मानवतालाई दाउमा लगाइरहेका छन् ?
काठमाडौं । ज्याकब कोक्सनले एआई मोडेलहरूलाई तीन वर्ष पूर्व–प्रशिक्षण दिन बिताए । उनले ओपन एआई र त्यसपछि यसको प्रतिस्पर्धी, एन्थ्रोपिकमा काम गरे । २७ वर्षीय कोक्सनले अब कडा चेतावनीसहित एआई कम्पनी एन्थ्रोपिकबाट राजीनामा दिएका छन् । अनलाइन नेटवर्किङ प्लेटफर्म एक्समा, कोक्सनले लेखे, ‘एआई विकास गर्ने मानिसहरूले पनि गम्भीरतापूर्वक विश्वास गर्छन् कि यसले यस दशकको अन्त्यसम्ममा […]
