साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा
२५ भदौ, काठमाडौं। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) का लागि ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार व्यावसायिक परिसरका हरेक कुनासम्म समान र भरपर्दो वाइफाई पहुँच सुनिश्चित गर्ने तथा क्लाउडमार्फत वाइफाई सञ्जाल व्यवस्थापन गर्न सकिने गरी सेवा तयार पारिएको हो । साना तथा मध्यम व्यवसाय सञ्चालकसँगको प्रत्यक्ष छलफल तथा […]
