विपक्षी दलको बैठक सिंहदरबारमा सुरु
२५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुको बैठक सुरु भएको छ । नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो । बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ । भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापना तथा सर्वददलीय बैठकका निर्णयहरु कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा कांग्रेसबाट संसदीय दलका नेता […]
