Depository of News

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा बाढीपीडितका लागि ३ करोड ५१ लाख प्रदान

newsdepo.com · world

२५ भदौ, काठमाडौं । यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। कम्पनीहरूले उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेका हुन्। सहयोग रकमको चेक ग्रुपका अध्यक्ष कमल […]

Read full article →