Depository of News

सुनको मूल्य ३४ सयले बढ्यो, चाँदीको मुल्य पनि उकालो

newsdepo.com · world

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]

Read full article →