तोलामा ३ हजार ४ सय रुपैयाँ बढ्यो सुन
२५ भदौ, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ४ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेको […]
