Depository of News

यशोदा फुड्सद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको करेन्ट चाउचाउ सहयोग

newsdepo.com · world

काठमाडौं । हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसले निम्त्याएको ठूलो जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोद्वारा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा तीन करोड एकाउन्न लाख एकाउन्न हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। उक्त […]

Read full article →