प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक : बाढी प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाबारे आवश्यक निर्णय हुने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ। विशेषगरी भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार, उपचार, राहत वितरण तथा प्रभावितहरूको पुनर्स्थापनासम्बन्धी कार्यको समीक्षा बैठकको मुख्य एजेन्डा रहने बताइएको छ। सरकार बाढी […]
