Depository of News

सिद्धार्थ बैंकका ग्राहकहरुलाई बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा १०% सम्मको छुट

newsdepo.com · world

काठमाडौं । सिद्धार्थ बैंक र बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार गोदावरी ललितपुरस्थित बेस्ट् वेस्टर्न प्लस गोदावरी रिसोर्टमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सकिनेछ । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध […]

Read full article →