सिटिजन्स बैंकको ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ‘सजिलो घर कर्जा’ र ‘सवारीसाधन’ कर्जा सार्वजनिक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ ५ वर्षका लागि स्थिर रहने गरी ५.९९ प्रतिशत प्रति वर्ष ब्याजदरमा ‘सजिलो घर कर्जा’ साथै ३ वर्षको लागि स्थिर रहने गरि ५.९९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा व्यक्तिगत सवारीसाधन […]
