Depository of News

कालिञ्चोक दर्शनले बोलायो साधारण सभा, बोनसपछि हकप्रद सेयर जारी गर्ने

newsdepo.com · world

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई विरतण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले आफ्नो १२ औं वार्षिक सभा असोज १६ गते जर्मन होम्स होटल गठाघर भक्तपुरमा बिहान साढे ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस सेयर र सोको […]

Read full article →