Depository of News

पोर्चुगलमा नेपाली : सपनादेखि संघर्षसम्मको यथार्थ

newsdepo.com · world

युरोपको सानो मुलुक पोर्चुगल आज हजारौं नेपालीको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। केही वर्षअघिसम्म नेपाली समाजमा धेरैलाई पोर्चुगलबारे खासै जानकारी थिएन। तर अहिले गाउँगाउँमा ‘छोरा/छोरी पोर्चुगलमा छन्’, ‘श्रीमान् पोर्चुगलमा काम गर्नुहुन्छ’, ‘दिदीभाइ युरोप पुगे’ भन्ने कुरा सामान्य जस्तै सुनिन थालेको छ। यसले देखाउँछ— पोर्चुगल नेपालीका लागि केवल एउटा युरोपेली देश मात्र रहेन, बरु हजारौं परिवारको […]

Read full article →