कक्षाकोठाको सानो अभाव, पठनपाठनमा ठूलो असहजता
२५ भदौ, तेह्रथुम । विद्यालयका कक्षाकोठामा पठनपाठनका लागि आवश्यक सामग्रीको व्यवस्थापन शिक्षण-सिकाइको महत्वपूर्ण पक्ष हो । किताब, कापी र अन्य शैक्षिक सामग्रीसँगै तिनलाई व्यवस्थित रूपमा राख्ने तथा कक्षाकोठामा प्रयोग गर्ने संरचना नहुँदा शिक्षक र विद्यार्थी दुवैले दैनिक पठनपाठनमा असहजता भोग्नुपर्ने अवस्था आउँछ । तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यास्थित पञ्चकन्या माध्यमिक विद्यालयमा पनि यस्तै आवश्यकतालाई मध्यनजर गर्दै […]
