एनभीएलमा आज लिग चरणका अन्तिम तीन खेल हुँदै, कुन टिमलाई कस्तो नतिजा चाहिन्छ ?
२५ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) अन्तर्गत बिहीबार लिग चरणका अन्तिम तीन खेल हुँदै छन् । ती खेलबाट शीर्ष स्थानमा रहेर सोझै फाइनल पुग्ने देखि फाइनल पुग्न प्लेअफ खेल्ने टोलीको टुङ्गो लाग्नेछ । लिगमा सहभागी ६ वटै टोलीले लिग चरणमा आफ्नो अन्तिम खेल एकै दिन खेल्दैछन् । लिगमा सहभागी ६ मध्ये शीर्ष टोली […]
