एप्पलद्वारा पहिलोपटक फोल्ड गर्न मिल्ने आईफोन ‘डुओ’ सार्वजनिक, अक्टोबर २३ देखि बिक्री सुरु हुने
काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी एप्पलले पहिलोपटक फोल्ड गर्न मिल्ने आईफोन सार्वजनिक गरेको छ । कम्पनीले बुधबार नयाँ डिजाइन, दुईवटा डिस्प्ले तथा शक्तिशाली प्रोसेसरसहित ‘आईफोन डुओ’ सार्वजनिक गरेको हो । एप्पलका अनुसार फोल्ड खोल्दा आईफोन डुओमा ७.६ इन्चको भित्री डिस्प्ले उपलब्ध हुन्छ भने फोल्ड गर्दा ५.४ इन्चको बाहिरी डिस्प्ले प्रयोग गर्न सकिन्छ । दुवै डिस्प्लेमा […]
