Depository of News

टेस्ला चढ्ने आडम्बर र हाम्रो कृषि–चेत

newsdepo.com · world

धैर्यका साथ गर्नुपर्ने खेतीकर्म र टेस्ला चढ्ने अधीर मानसिकता बीच कुनै साइनो हुँदैन। हामीलाई टेस्ला बनाउने कारखाना जस्तो यान्त्रिक खेतबारी होइन, जीवनले भरिएको समृद्ध खेतबारी बनाउने चेत चाहिएको छ।

Read full article →