Depository of News

डोटीका पाँच आधारभूत अस्पताल अलपत्र : म्याद थपिन्छ, काम थपिँदैन

newsdepo.com · world

२५ भाद्र, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–२ केदारआखडामा १५ शय्याको आधारभूत अस्पताल निर्माण कार्य अल्पत्र छ । भवन निर्माणका लागि गाउँपालिका र सीएम–प्रसन्न जेभीबीच १८ असार २०७८ सालमा सम्झौता भएको थियो । सम्झौता अनुसार २० असार २०७९ सालमा भवन निर्माण सक्नुपर्ने थियो । तर सम्झौता भएको भवनको हालसम्म २६ प्रतिशत मात्रै काम भएको छ […]

Read full article →