एसीसी प्रिमियर कपको सेमिफाइनल खेल शुरु, ओमानविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज हुने सेमिफाइनल खेलमा नेपालले ओमान विरुद्ध टस हारेको छ । क्वालालम्पुरमा हुने खेलमा ओमानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपाल आज जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । आजको खेलले एकदिवसीय मान्यता पाउनेछ । नेपालले आफ्नो पछिल्लो चार एकदिवसीय खेलमा जित निकाल्न सकेको […]
