विकास बैंकहरुको कर्जा लगानीपनि सुस्त : सीडी रेसियो ५०.६७ प्रतिशतसम्म झर्यो, कुन बैंकको कति ?
काठमाडौं । पछिल्लो तीन वर्षको अवधिमा वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) निरन्तर थुप्रिइरहेको छ । आन्तरिक अर्थतन्त्रमा आएको सुस्तताको कारण कर्जा प्रवाह हुन सक्दा लगानीयोग्य रकम थुप्रिएको हो । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार वित्तीय प्रणालीमा १५ खर्बभन्दा धेरै ऋण दिन मिल्ने रकम रहेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम […]
