रसुवा बाढी : नेपालले माग्यो ३ अर्ब बढी क्षतिपूर्ति
नेपालले रसुवा बाढीलाई जलवायु परिवर्तनसँग जोडेर हानि तथा नोक्सानी कोषसँग ३ अर्ब रुपैयाँभन्दा बढी क्षतिपूर्ति मागेको छ।