Depository of News

एनभीएलमा काठमाडौंको तेस्रो जित, कर्णालीको पहिलो हार

newsdepo.com · world

२४ भदौ, काठमाडौं । काठमाडौं रेड्सले नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराजलाई पराजित गर्दै तेस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा काठमाडौंले कर्णालीको अपराजित यात्रालाई ब्रेक लगाउँदै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको हो । कर्णालीको भने लगातार तीन जितपछि यो पहिलो हार हो । पहिलो सेट निकै प्रथिस्पर्धात्मक […]

Read full article →