प्रतिसेकेन्ड ५० मिटर गतिको बाढीले कहाँ के–के बिगार गर्यो ? (भिडियो)
२४ भदौ, काठमाडौं । ल्हेन्दे खोलाबाट सुरु भएको बाढी २० किलोमिटर दुरी पार गरेर नेपाल–चीन सीमा नाका रसुवागढी आइपुग्न सात मिनेट लाग्यो । त्यसहिसाबले हेर्दा यो बाढीको गति प्रतिसेकेन्ड ५० मिटर थियो । टिमुरे, स्याफ्रुवेँसी, मैलुङ, शान्तिनगर हुँदै ५८ किलोमिटर टाढाको दुरीमा रहेको बेत्रावती पुग्न आधा घण्टा लागेको देखिन्छ । त्रिशूली, गल्छी, मलेखु, बेनीघाट, मुग्लिन […]
