Depository of News

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्वीरहरू)

newsdepo.com · world

२४ भदौ, काठमाडौं । पाँच दीपङ्कर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराउँदै पञ्चदान पर्व मनाइएको छ । बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान चर्‍हे’ का दिन यो पर्व मनाउने गरिन्छ । नेपाल संवत् ७७५ मा जयदेव बज्राचार्यले पञ्चदान पर्व सुरु गरेका हुन भन्ने भनाइ छ । यहाँका पाँच महाविहारबाट निकालिएका पाँच दीपङ्कर बुद्धलाई दिनभर […]

Read full article →