Depository of News

जेनजी आन्दोलनको एक वर्ष : उठ्दै छन् निजी क्षेत्र, अदालतमा छैनन् महत्त्वपूर्ण कागजात

newsdepo.com · world

आन्दोलनको एक वर्षपछि निजी क्षेत्र विस्तारै उठेका छन् । आगजनी भएका विराटनगर, धरान र बिर्तामोडस्थित भाटभटेनी सुपरमार्केटका स्टोर सञ्चालनमा आएका छन् । तर अदालतका धेरै मिसिल प्राप्त भएका छैनन् ।

Read full article →