Depository of News

एनभीएल : अन्नपूर्ण स्पाइकर किंग्स लगातार तेस्रो खेल जित्दै शीर्ष स्थानमा

newsdepo.com · world

२४ भदौ, काठमाडौं । अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार तेस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार भएको खेलमा अन्नपूर्णले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गरेको हो । अन्नपूर्णले खप्तडलाई २५-१५, २५-१५,२९-२७ ले हरायो । सुरुवाती दसई सेट अन्नपूर्णले एकपक्षीय रूपमा आफ्नो पक्षमा […]

Read full article →