के यसपटक फस्लान् विजय सल्गाउँकर ? दृश्यम ३ को ट्रेलरमा देखियो नयाँ ट्वीस्ट
बलिउडको बहुप्रतीक्षित थ्रिलर फ्रेन्चाइज दृश्यमको अन्तिम भाग दृश्यम: द कन्क्लुजनको ट्रेलर सार्वजनिक भएको छ । बुधबार गोवामा आयोजित एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरसँगै फिल्मका मुख्य पात्र विजय सल्गाउँकर (अजय देवगन) को नयाँ संघर्ष र उनलाई टक्कर दिन आएका नयाँ खलपात्रको रहस्य खुलेको छ । यसपटक विजय सल्गाउँकरको मुख्य प्रतिस्पर्धीका रूपमा अभिनेता जयदीप […]
