अन्तर्राष्ट्रिय सीएमएफ डिजाइन अवार्ड जितेको ‘आर्कफक्स टि वान’ नेपालमा, यस्ता छन् विशेषता
काठमाडौं । एआरसीफक्स टी१ (ARCFOX T1) ले २०२५ इन्टरनेशनल सीएमएफ डिजाइन अवार्ड (2025 International CMF Design Award) अन्तर्गत मास प्रोडक्सन भेहिकल (Mass Production Vehicle) विधामा अवार्ड जित्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो डिजाइन उत्कृष्टता स्थापित गरेको छ। रङ, सामग्री तथा फिनिसिङमा उत्कृष्ट डिजाइनका लागि प्रदान गरिने उक्त अवार्ड एआरसीफक्स डिजाइन (ARCFOX Design) को सीएमएफ डिजाइन (CMF Design) […]
