Depository of News

बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा नेपाल वायुसेवाको शुल्क छुट

newsdepo.com · world

काठमाडौं । नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने शुल्कमा विशेष छुट दिने निर्णय गरेको छ। निगमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्तर्राष्ट्रिय गन्तव्यबाट नेपालमा बाढीपीडितका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने सम्पूर्ण शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको हो। निगमका अनुसार सम्बन्धित दूतावाससँग […]

Read full article →