मुख्यमन्त्री थापालाई विश्वासको मत नदिने राप्रपाका पाँच सांसदलाई पदमुक्त गर्न पत्र
२४ भदौ, हेटौंडा । बागमतीका मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत नदिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच सांसदलाई पदमुक्त गर्न संसदीय दलले प्रदेशसभालाई पत्राचार गरेको छ । राप्रपा बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै आफ्ना पाँच प्रदेशसभा सदस्यलाई पदबाट हटाउन प्रदेशसभा सचिवालयलाई आज बुधबार पत्र पठाएको छ । प्रमुख सचेतक डम्बर तामाङले […]
