नेपालमा दुईओटाभन्दा बढी ग्याँस उद्योग चाहिँदैन, अरु सबै खारेज गरिनुपर्छ : उद्योगमन्त्री यादव
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले नेपालमा दुईओटाभन्दा बढी ग्याँस उद्योग आवश्यक नरहेको भन्दै बाँकी उद्योग खारेज गर्नुपर्ने धारणा राखेकी छन्। प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री यादवले ग्याँस आपूर्तिमा देखिएको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नेपाल आयल निगमकै मातहतमा २ ओटामात्रै ग्याँस उद्योग स्थापना […]
