Depository of News

कविडाँडा आख्यान पुरस्कारको संक्षिप्त सूची सार्वजनिक

newsdepo.com · world

२४ भदौ, काठमाडौं । कविडाँडा साहित्य समाज, चितवनले कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८२ का लागि उत्कृष्ट तीन आख्यानकृतिको छनोट गर्दै संक्षिप्त सूची सार्वजनिक गरेको छ । संक्षिप्त सूचीमा क्षितिज समर्पणको तोरकीन, सीमा आभासको महायुग र नीलम कार्की निहारिकाको राजमाता परेको समाजले जनाएको छ । अब उक्त तीन उत्कृष्ट आख्यानकृतिहरूमध्येबाट एक कृतिलाई सर्वोत्कृष्ट पुरस्कृत आख्यानकृतिका रूपमा […]

Read full article →