इसिबीको ब्याजदर बढाउने तयारी, मुद्रास्फीति नियन्त्रणमा सहयोग पुग्ने
काठमाडौं । ऊर्जाको मूल्यवृद्धिबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न युरोपेली केन्द्रीय बैंक (इसिबी) ले प्रमुख ब्याजदर बढाउने तयारी गरेको छ । बुधबारदेखि सुरु हुने दुईदिने बैठकपछि निक्षेप दरमा चौथाइ प्रतिशत विन्दुले वृद्धि गरी करिब २.५ प्रतिशत पु¥याउने अपेक्षा गरिएको छ । ब्याजदर बढेपछि घरपरिवार र कम्पनीका लागि धितो तथा अन्य ऋण महँगो हुने भएकाले उपभोग र […]
