कहालीलाग्दो विपद् राजनीतिको रोटी सेक्ने समय होइन : रवि लामिछाने
२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढीपछिको विपद्मा सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘कहालीलाग्दो विपद् र विध्वंसपछि पनि हामीकहाँ एउटा रोग देखिन्छ । विपद्लाइ अवसर बनाएर एकआपसमा आरोप प्रतयारोपको खेल खेल्ने र कसलाइ कसरी तल खसाल्ने भनेर समाउने । राजनीतिको रोटी सेक्ने […]
