महालक्ष्मी विकास बैंक आईएसओ ९००१ः२०१५ बाट लगातार तेस्रो पटक पुनः प्रमाणित
काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम २०८१ साउन ३२ (सन् २०२४ अगष्ट १६) देखि लागू हुने गरी बैंक प्रमाणित भएकोमा २०८२ भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल […]
