प्रोटोनद्वारा नेपाललाई करिब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
२४ भदौ, काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब २ लाख रिङ्गिट (७४ लाख रुपैयाँ) बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ । हालै रसुवास्थित भोटेकोशीमा आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस् भन्ने हेतुले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरिएको कम्पनीले जनाएको छ । विशेषगरी सडकमार्गबाट तत्काल पुग्न कठिन वा […]
