ग्लोबल आइएमई क्यापिटलको लाभांश घोषणा, २५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीका अनुसार १५ प्रतिशत बोनस सेयरबापत ७ करोड ४० […]
