भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको ३ लाख ११ हजार सहयोग
काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले मनकामना केबलकारका सम्पूर्ण कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् । केबलकारका कर्मचारीका दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप कोषमा जम्मा गरेका हुन् । कर्मचारीहरूको तर्फबाट संकलित कुल ३ लाख ११ हजार २२२ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको […]
