Depository of News

तङ्ग्रिदै होटेलहरू तर क्षतिको ‘ल्याण्डमार्क’ हिल्टन अझै उठेन

newsdepo.com · world

आन्दोलनको एक वर्ष पूरा हुँदै गर्दा समग्र होटल उद्योग तङ्ग्रिने क्रममा छ । कतिपय होटेल पुनः सञ्चालनमा समेत आइसकेका छन् । कतिपय पुनर्निर्माणको अन्तिम चरणमा छन् ।

Read full article →