Depository of News

सिरहामा १२३ बोतल लागुऔषधसहित जिप चालक पक्राउ

newsdepo.com · world

२४ भदौ, सिरहा । सिरहाको लहानबाट प्रहरीले १२३ बोतल लागुऔषधसहित एक जना स्कारपियो जिपका चालकलाई पक्राउ गरेको छ। लहान नगरपालिका–३ स्थित ठाडी रोडबाट बुधबार बिहान विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको जाँचका क्रममा लागुऔषधसहित स्कारपियो चालक पक्राउ परेका हुन्। सुरक्षा बेस लहानबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ११ […]

Read full article →