संयुक्त राष्ट्रसंघको ८१औं महासभा अधिवेशन सुरु
काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औं महासभा अधिवेशन मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ । संयुक्त राष्ट्रसंघीय महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा अधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष रहमानले संयुक्त राष्ट्रसंघका लागि आफूले महत्वपूर्ण र चुनौतीपूर्ण समयमा जिम्मेवारी सम्हालेको बताए । संयुक्त राष्ट्रसंघ आफ्नो स्थापनाको नवौँ दशकमा प्रवेश […]
