कर्णाली प्रदेश : अब अंक र ग्रेडका आधारमा सरकारी कार्यालयका कामको मूल्यांकन
व्यवस्थापन परीक्षणका लागि निर्देशिकाको अनुसूची–१ मा १०० वटा सूचक निर्धारण गरिएको छ । प्रत्येक सूचकमा तोकिएको अवस्थाअनुसार १, ०.७५ र ०.५० अंक प्रदान गरिने व्यवस्था छ । प्राप्त अंकका आधारमा कार्यालयलाई विभिन्न ग्रेडमा वर्गीकरण गरिने छ ।
