प्राविधिक समस्याका कारण बेलायतमा एक हजार बढी उडान रद्द, यात्रु अलपत्र
काठमाडौं । बेलायतको हवाई यातायात सेवामा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान रद्द भएका छन् । बेलायतको राष्ट्रिय हवाई यातायात सेवा संस्थाले मंगलबार दिउँसो आफ्नो उडान व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या देखिएको जानकारी दिएको थियो । समस्याका कारण देशभरका विमानस्थलबाट हुने उडान प्रभावित हुँदा ठूलो संख्यामा उडान ढिला भएका तथा रद्द गरिएका […]
