Depository of News

विपत्तिको बेला बजारमा चरम कालोबजारी, दैनिकी चलाउन संघर्ष गर्दै सर्वसाधारण

newsdepo.com · world

काठमाडौं । बाढीपहिरोको विपत्तिबाट मुलुक विस्तारै बाहिर निस्कन सर्घष गरिरहेको छ । सरकार अहिलेपनि भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट पीडितहरुका लागि सहयोग, राहत र उद्धारमा केन्द्रित भएको छ । सरकारसँगै विभिन्न देश, संघ–संस्था र व्यक्तिगतरुपमा पनि राहत, उद्धार र सहयोगमा लागिरहेका छन् । यता बजारमा भने यही मौका छोपेर व्यापारीले सर्वसाधारण नेपालीमाथि कालोबजारी मच्चाएका […]

Read full article →