चीनका अटो ब्रान्डमध्ये चेरी लगातार दोस्रो वर्ष विश्वसनीयताको पहिलो नम्बरमा
२४ भदौ, काठमाडौं । चीनका अग्रणी अटोमोबाइल ब्रान्डमध्ये चेरीले गुणस्तर र विश्वसनीयताप्रतिको आफ्नो निरन्तर प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको छ। २०२६ जेडी पावर चाइना भेइकल डिपेन्डेबिलिटी स्टडी (भीडीएस) अनुसार चेरी लगातार दोस्रो वर्ष चीनका अटोमोबाइल ब्रान्डमध्ये सवारी साधनको विश्वसनीयतामा नम्बर १ स्थानमा पर्न सफल भएको हो। यस उपलब्धिले दीर्घकालीन गुणस्तर, टिकाउपन र भरपर्दो प्रदर्शन प्रदान गर्ने […]
