टेलिभिजन रियालिटी शो ‘द हिमालय भिल्ला’ आउने
काठमाडौं । प्रेम, सम्बन्ध, प्रतिस्पर्धा, चुनौति र रणनीतिको कथावस्तुले भरिएको नयाँ टिभी रियालिटी शो ‘द हिमालय भिल्ला’ आउने भएको छ । मकालु मुभिज प्रालिको प्रस्तुतिमा निर्माण हुन लागेको शोमा ५ जना युवती र ८ जना युवाले पहिलो ‘भिल्ला क्विन’ र ‘भिल्ला किङ’ बन्न प्रतिस्पर्धा गर्नेछन् । ‘जहाँ निर्णय महिलाको हुनेछ’ भन्ने अवधारणामा आधारित शोमा सहभागीले […]
