ग्यासको आपूर्ति सहज बनाउन सरकारको पहल, जुनसुकै कम्पनीको सिलिन्डरपनि साटेर ग्यास दिन निर्देशन
काठमाडौं । ग्यासको अभावका कारण उपभोक्ताले समस्या भोग्न थालेपछि सरकारले तत्काल आपूर्ति सहज बनाउने उपाय अघि सारेको छ । बाढीका कारण आपूर्ति व्यवस्थामा अवरोध आएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको वितरण प्रभावित बनेको अवस्थामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकामा ग्यासको आपूर्ति सहज बनाउन सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छन् । मन्त्री यादवले […]
